इलाम-१
सबै हेर्नुहोस्१४,५४३
११,९६६
१४,५४३
११,९६६
सरल जीवनशैली, सहयोगी स्वभाव, मृदुभाषी स्वाभावका कागते २०१८ सालमा जन्मिएका हुन् । १८ वर्षकै उमेरमा कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेका कागते २०४६ सालदेखि माले हुँदै नेपाली वामपन्थी आन्दोलनमा सहभागी भए । उनी ०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन कन्याम गाविस वडा नं. १ को वडाध्यक्ष निर्वाचित भए । पछि कन्याम गाविसको उपाध्यक्षमा जित हासिल गरे । २०७४ को आम निर्वाचनमा उनी इलाम १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमाले क्षेत्रीय अध्यक्षका रूपमा दुई कार्यकाल पूरा गरेका हुन् । उनले विशेषगरी चिया किसानको पक्षमा आन्दोलनको अगुवाइ गरेका छन् । उनले कन्यामको श्रीकृष्ण श्रम माविमा लगातार १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे ।
१४,५४३
११,९६६
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,९६६ मत
२,५७७
|
| निर्वाचन क्षेत्र | इलाम-१ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०१८-०६-१७ ( ६४ वर्ष ) |
| बाबु, आमा | मन बहादुर कागते / फूलमाया कागते |
| ठेगाना | इलाम सूर्योदय नगरपालिका डबु गाउँ |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |