Surkhet-1
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
810 votes
26,087
|
| Electoral Constituency | Surkhet-1 ( Karnali ) |
| Political Party | Rastriya Prajatantra Party |
| Election Result | Defeated |
Basic Information
| Birth Date | २०५४ साल पुस २७ गते ( 28 years ) |
| Birth Place | सिम्ता गाउँपालिका ,आली सुर्खेत |
| Father, Mother | रत्नबहादुर हमाल / उषाकुमारी चन्द |
| Address | सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला |
| Current Address | सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला |
| Education | स्नातकोत्तर |
| Election System | Direct |
Political Affiliation
कार्यकारी सम्पादक- कर्णाली टाइम्स, मासिक प्रकाशक हिमालयन म्यासेज त्रेैमासिक, लौंगिक विविधता तथा सामाजिक विविधता अन्तराष्ट्रिय कोर्स जीवन दर्शन, नालन्दा विश्वविध्यालय ।
Parliamentary Journey
हमालले यहिँ चुनावबाट पहिलोपटक संसदीय यात्राको लागि प्रतिस्पर्धा गर्दैछन् । २८ वर्षका उनी प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक चुनावी मैदानमा छन् ।
Political Events
प्लस टु विज्ञान अध्ययनपछि चिकित्सा शिक्षा सुधार आन्दोलनमा सहभागिता भएका उनले गोविन्द केसी को आन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ
गरेका हुन् । भदौ २३–२४ को जेन्जी आन्दोलनमा पनि उनले सहभागिता जनाएका थिए । समसामयिक विषयमा उनी आवाज उठाँउदै आएका यूवा हुन् ।