परिचय
प्लस टु विज्ञान अध्ययनपछि चिकित्सा शिक्षा सुधार आन्दोलनमा सहभागिता भएका उनले गोविन्द केसी को आन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । भदौ २३–२४ को जेन्जी आन्दोलनमा पनि उनले सहभागिता जनाएका थिए । समसामयिक विषयमा उनी आवाज उठाँउदै आएका यूवा हुन् । हमालले २०१८ मा भारतको भिस्तार विश्वविद्यालयद्वारा आयोजित लैङ्गिक विविधता तथा सामाजिक रूपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका थिए । २०२५ मा नालन्दा विश्वविद्यालय मा आयोजित Life Philosophy Winter School का लागि नेपालबाट छनोट पनि भए ।
सुर्खेत-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
८१० मत
२६,०८७
|
| निर्वाचन क्षेत्र | सुर्खेत-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०५४ साल पुस २७ गते ( २८ वर्ष ) |
| जन्मस्थान | सिम्ता गाउँपालिका ,आली सुर्खेत |
| बाबु, आमा | रत्नबहादुर हमाल / उषाकुमारी चन्द |
| ठेगाना | सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला |
| हालको ठेगाना | सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला |
| शिक्षा | स्नातकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
कार्यकारी सम्पादक- कर्णाली टाइम्स, मासिक प्रकाशक हिमालयन म्यासेज त्रेैमासिक, लौंगिक विविधता तथा सामाजिक विविधता अन्तराष्ट्रिय कोर्स जीवन दर्शन, नालन्दा विश्वविध्यालय ।
संसदीय यात्रा
हमालले यहिँ चुनावबाट पहिलोपटक संसदीय यात्राको लागि प्रतिस्पर्धा गर्दैछन् । २८ वर्षका उनी प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक चुनावी मैदानमा छन् ।
राजनीतिक घटनाक्रम
प्लस टु विज्ञान अध्ययनपछि चिकित्सा शिक्षा सुधार आन्दोलनमा सहभागिता भएका उनले गोविन्द केसी को आन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ
गरेका हुन् । भदौ २३–२४ को जेन्जी आन्दोलनमा पनि उनले सहभागिता जनाएका थिए । समसामयिक विषयमा उनी आवाज उठाँउदै आएका यूवा हुन् ।