Election Results

Election date 5 March 2026
Total Votes
810 votes 26,087
Electoral Constituency Surkhet-1 ( Karnali )
Political Party Rastriya Prajatantra Party
Election Result Defeated

Basic Information

Birth Date २०५४ साल पुस २७ गते ( 28 years )
Birth Place सिम्ता गाउँपालिका ,आली सुर्खेत
Father, Mother रत्नबहादुर हमाल / उषाकुमारी चन्द
Address सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला
Current Address सुर्खेत सिम्ता गाउँपालिका, सुन्तोला
Education स्नातकोत्तर
Election System Direct

Political Affiliation

कार्यकारी सम्पादक- कर्णाली टाइम्स, मासिक प्रकाशक हिमालयन म्यासेज त्रेैमासिक, लौंगिक विविधता तथा सामाजिक विविधता अन्तराष्ट्रिय कोर्स जीवन दर्शन, नालन्दा विश्वविध्यालय ।

Parliamentary Journey

हमालले यहिँ चुनावबाट पहिलोपटक संसदीय यात्राको लागि प्रतिस्पर्धा गर्दैछन् । २८ वर्षका उनी प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक चुनावी मैदानमा छन् ।

Political Events

प्लस टु विज्ञान अध्ययनपछि चिकित्सा शिक्षा सुधार आन्दोलनमा सहभागिता भएका उनले गोविन्द केसी को आन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । भदौ २३–२४ को जेन्जी आन्दोलनमा पनि उनले सहभागिता जनाएका थिए । समसामयिक विषयमा उनी आवाज उठाँउदै आएका यूवा हुन् ।