निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२४,६२८ मत ५,९४६
निर्वाचन क्षेत्र बाँके-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२३,५२० मत
निर्वाचन क्षेत्र बाँके-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०७-१६ ( ४६ वर्ष )
जन्मस्थान नेपालगन्ज-१ धम्बोझी
बाबु, आमा मुहैयुद्दिन राई कवडिया / आरिफा राई
पारिवारिक विवरण श्रीमती १ छोरी र ३ छोरा छन्
ठेगाना बाँके
हालको ठेगाना बाँके नेपालगञ्ज उपमहानगरपालिका -१५, भन्सार टोल
शिक्षा स्नाकोत्तर राजनीति शास्त्र
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिस्पर्धामा ।

संसदीय यात्रा

राई ३१ वर्ष हुँदा पहिलोपटक मन्त्री (श्रम तथा यातायात मन्त्री) बनेका थिए। पाँचौ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राई यसअघि ६४ र ७४ मा विजयी भएका थिए। २०७० र २०७९ मा पराजित भएका थिए।

कार्यकारी जिम्मेवारी

जनता समाजवादी पार्टीको महासचिव

राजनीतिक घटनाक्रम

राप्रपाबाट राजनीति थालेका राई २०६२ ताका तत्कालीन मधेशी जनअधिकार फोरममा आबद्ध हुँदै सक्रिय राजनीतिक यात्रा आरम्भ गरे। ०६४ सालमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सदस्य, ०६५ सालमा पार्टीको राजनीतिक समिति सदस्य, जनता समाजवादी पार्टी नेपालको सचिव हुँदै जनता समाजवादी पार्टीको महासचिव भएका राई यो निर्वाचन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिस्पर्धामा उत्रिएका छन्। २८ वर्षको उमेरमा सांसद/प्रतिनिधिसभा सदस्य भएका राई ३१ वर्ष हुँदा पहिलोपटक मन्त्री (श्रम तथा यातायात मन्त्री) बनेका थिए।