निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,४६३ मत २९,२७८
निर्वाचन क्षेत्र सुनसरी-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४१-०५-२१ ( ४१ वर्ष )
जन्मस्थान ताप्लेजुङ, मामाङ्खे
बाबु, आमा देउ कुमार लिम्बु / सुनमाया लिम्बू (इधिङ्गो)
पारिवारिक विवरण श्रीमती सीमा लिम्बू (साम्मेखाम) , छोरा अनुरो लिम्बू
ठेगाना सुनसरी
हालको ठेगाना धरान उपमहानगरपालिका १०, सेवालुङ चोक
शिक्षा स्नातकोत्तर (राजनीति शास्त्र) , स्नातक (एलएलबी)
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

2060 देखि 2071 सम्म अनेरास्वीयू पदाधिकारी, पार्टी जिल्ला कमिटिमा तीन कार्याकाल, नेपाल रेडक्रश सोसाइटीमा रही सामाजिक काम गरेको।

कार्यकारी जिम्मेवारी

२०६४– सङ्गठित सदस्य, नेकपा एमाले २०६४– वडा सचिव, नेकपा एमाले, धरान १० २०६५– नगर सदस्य, नेकपा एमाले, धरान नगर कमिटी २०६८– सचिवालय सदस्य २०७७ – जिल्ला कमिटी सदस्य २०७८ – नेकपा एमाले सातौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य २०८१ – नेकपा एमाले आठौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य

राजनीतिक घटनाक्रम

विद्यार्र्थी राजनीति २०५६– सिनाम मावि ताप्लेजुङ (कक्षा ९) अनेरास्ववियु २०५८ – महेन्द्ररत्न क्याम्पस इलाम २०६० – महेन्द्र क्याम्पस धरान क्याम्पस कमिटी सदस्य २०६२– सदस्य, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र क्याम्पस, धरान २०६३– क्याम्पस कमिटी अध्यक्ष २०६५– क्याम्पस कमिटी अध्यक्ष, दोस्रो कार्यकाल २०६७ – अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, सुनसरी ०६९– अनेरास्ववियु, केन्द्रीय सदस्य हिरासत २०६२/६३– जनान्दोलन