Election Results

Election date 5 March 2026
Total Votes
9,518 votes 472
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party CPN-UML
Election Result Elected
Election date 20 November 2022
Total Votes
16,114 votes
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party CPN UML
Election Result Defeated
Election date 26 November 2017
Total Votes
21,965 votes
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party CPN-UML
Election Result Elected

Basic Information

Birth Date 2032-10-04 ( 50 years )
Birth Place मंगलसेन नगरपालिका- ३ लाक्षिमना
Father, Mother जहर सिहं बोगटी
Address अछाम मंगलसेन नगरपालिका लाक्षिमना
Current Address मंगलसेन नगरपालिका -३ लाक्षिमना
Education Bachelor
Election System Direct

Political Affiliation

यज्ञबहादुर बोगटी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्।

Parliamentary Journey

उनी २०७४ सालमा अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भई संघीय संसदमा रहेर अनुभव हासिल गरेका छन्।

Executive Opportunity

उनी २०७४ सालमा अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई संघीय संसदमा रहेर अनुभव हासिल गरेका छन्।

Political Events

राजनीतिमा उनी युवावस्थादेखि सक्रिय छन्। विद्यार्थी राजनीतिबाट संगठित यात्रा सुरु गरेका बोगटी बहुदलीय पुनःस्थापनाको आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय सहभागी रहे। आन्दोलनका क्रममा उनले विभिन्न कठिनाइ र दबाब सामना गर्दै पार्टी संगठन विस्तारमा निरन्तर योगदान दिएका छन्।