Election Results

Election date 5 March 2026
Total Votes
6,493 votes 3,025
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2018-02-15 ( 64 years )
Birth Place ढकारी गाउँपालिका १ - डुफा
Father, Mother जोगी राम कुंवर
Address अछाम ढकारी गाउँपालिका १ - डुफा
Current Address ढकारी गाउँपालिका १ - डुफा
Education 12 pass
Election System Direct

Political Affiliation

हाल नेपाली कम्युनस्टि पार्टीमा आबद्ध छन् ।

Parliamentary Journey

– २०७० सालमा अछाम–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य पदको उम्मेदवार बनेर पराजित भए। – २०७४ सालमा अछाम–२ को प्रदेशसभा (प्रदेश ख) मा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भए। – २०७९ सालमा अछाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

Political Events

नेपाली कांग्रेसको संगठन, पार्टी नेतृत्व र बहुदलीय/जनतामूलक आन्दोलनमा लामो समय सक्रिय रहे। कांग्रेसबाट टिकट नपाएपछि तत्कालै नयाँ राजनीतिक मार्गको खोजी गर्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे।