Election Results

Election date 5 March 2026
Total Votes
9,046 votes 472
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party Nepali Congress
Election Result Defeated
Election date 20 November 2022
Total Votes
22,954 votes
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party Nepali Congress
Election Result Elected
Election date 26 November 2017
Total Votes
19,106 votes
Electoral Constituency Achham-2 ( Sudurpaschim )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2017-12-25 ( 64 years )
Birth Place मंगलसेन नगरपालिका -५ अछाम
Father, Mother पद्म ध्वज शाह / हेमन्त देवी शाह
Family Details श्रीमतीसहित २ छोरा २ छोरी
Address अछाम मंगलसेन नगरपालिका मंगलसेन
Education B.L Pass
Election System Direct

Political Affiliation

नेपाली कांग्रेस

Parliamentary Journey

२०७९ सालमा अछाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संघीय संसदमा प्रवेश गरे।

Political Events

उनको राजनीतिक यात्रा २०३६ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेबिसंघ) बाट सुरु भयो। क्याम्पस जीवनमा उनी बहुदलीय व्यवस्था र जनमत संग्रहका पक्षमा सक्रिय थिए। कञ्चनपुर जिल्लामा नेबिसंघमा सक्रिय रहँदै उनले बहुदल र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याए। २०४९ सालमा जिल्ला कार्य समितिका सदस्य भएर कोषाध्यक्ष बने। २०५३ सालमा महाधिवेशन प्रतिनिधि, २०५४ सालमा जिल्ला सचिव र निरन्तर रूपमा महासमिती सदस्य बने। २०६७ सालमा नेपाली कांग्रेस अछामको सभापति निर्वाचित भए र १४औँ महाधिवेशनबाट दोश्रो कार्यकाल सभापतिका रूपमा निर्वाचित भए।