Election Results

Election date 5 March 2026
Total Votes
6,185 votes 29,556
Electoral Constituency Sunsari-1 ( Koshi )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2040-08-08 ( 42 years )
Birth Place धरान उपमहानगरपालिका वडा नं. १७ रेल्वे
Father, Mother तिलक बहादुर भट्टराई / कृष्णकुमारी भट्टराई
Address सुनसरी
Current Address धरान उपमहानगरपालिका वडा नं. १७ रेल्वे
Education एस.एस.सी. पास
Election System Direct

Political Affiliation

उनी विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका नेता हुन्। धरानस्थित महेन्द्र क्याम्पसमा वामपन्थी विद्यार्थी नेताका रूपमा परिचित रहेका भट्टराई २०६२–६३ को जनआन्दोलनपछि नेकपा (माओवादी)मा आवद्ध भएका थिए।

Executive Opportunity

२०७४ र २०७९ गरी दुई पटक धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षमा निर्वाचित , धरान खानेपानी बोर्डको सदस्य।

Political Events

पार्टी राजनीतिमा सक्रिय रहँदै उनले संगठनात्मक जिम्मेवारी पनि सम्हालेका थिए। उनी यसअघि प्रदेश कमिटी सदस्य रहिसकेका छन्। ्।