निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,१८५ मत २९,५५६
निर्वाचन क्षेत्र सुनसरी-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४०-०८-०८ ( ४२ वर्ष )
जन्मस्थान धरान उपमहानगरपालिका वडा नं. १७ रेल्वे
बाबु, आमा तिलक बहादुर भट्टराई / कृष्णकुमारी भट्टराई
ठेगाना सुनसरी
हालको ठेगाना धरान उपमहानगरपालिका वडा नं. १७ रेल्वे
शिक्षा एस.एस.सी. पास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

उनी विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका नेता हुन्। धरानस्थित महेन्द्र क्याम्पसमा वामपन्थी विद्यार्थी नेताका रूपमा परिचित रहेका भट्टराई २०६२–६३ को जनआन्दोलनपछि नेकपा (माओवादी)मा आवद्ध भएका थिए।

कार्यकारी जिम्मेवारी

२०७४ र २०७९ गरी दुई पटक धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षमा निर्वाचित , धरान खानेपानी बोर्डको सदस्य।

राजनीतिक घटनाक्रम

पार्टी राजनीतिमा सक्रिय रहँदै उनले संगठनात्मक जिम्मेवारी पनि सम्हालेका थिए। उनी यसअघि प्रदेश कमिटी सदस्य रहिसकेका छन्। ्।