निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,३९२ मत ९,४३४
निर्वाचन क्षेत्र कैलाली-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०९-१० ( ४५ वर्ष )
बाबु, आमा पतिलाल थारु
ठेगाना कैलाली
हालको ठेगाना टिकापुर नगरपालिका, प्रतिपुर
शिक्षा साक्षर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

माओवादी पृष्ठभूमिबाट राजनीतिमा आएका थारू नागिरक उन्मुक्ति हुँदै अहिले नेकपाबाट उमेदवार छन् ।

कार्यकारी जिम्मेवारी

२०७९ सालमा टीकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्तिको तर्फबाट पाँचदलीय गठबन्धनलाई पराजित गर्दै विजयी भएका थिए ।