Election Results

Election date 5 March 2026
Total Votes
11,983 votes 8,376
Electoral Constituency Kailali-3 ( Sudurpaschim )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2030-04-26 ( 52 years )
Birth Place फलागपुर
Father, Mother मंङ्गरु डंगौरा
Address कैलाली
Current Address कैलारी गाउँपालिका फलागपुर
Education साक्षर
Election System Direct

Political Affiliation

नेकपा

Parliamentary Journey

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली-३ बाट विजयी भए ।

Executive Opportunity

२०७० सालमा उनी पार्टीको केन्द्रीय सदस्य बने भने २०७२ सालमा पोलिटब्युरो सदस्य

Political Events

चौधरी नेकपा माओवादीको एरिया कमिटी सचिव हुँदै जनमुक्ति सेनाको महाकाली क्षेत्रको सह–कमान्डर बनेका थिए। सशस्त्र संघर्षको मोर्चामा सक्रिय रहेका चौधरी २०५६ सालमा माओवादीको पूर्णकालीन सदस्य बने र २०५७ सालमा कञ्चनपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए। २०५७ देखि २०५९ सालसम्म दुई वर्ष उनी बझाङ जिल्लाको इन्चार्ज भएर काम गरेका थिए । सशस्त्र युद्धको क्रममा २०६२ सालमा माओवादी सेनाको बटालियन कमिसार बनेका उनी २०६२/६३ को जनआन्दोलनपछि कैलाली–कञ्चनपुर क्षेत्रको पार्टी सेक्रेटरी बनेका थिए ।