कैलाली-३
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,९८३ मत
८,३७६
|
| निर्वाचन क्षेत्र | कैलाली-३ ( सुदूरपश्चिम प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३०-०४-२६ ( ५२ वर्ष ) |
| जन्मस्थान | फलागपुर |
| बाबु, आमा | मंङ्गरु डंगौरा |
| ठेगाना | कैलाली |
| हालको ठेगाना | कैलारी गाउँपालिका फलागपुर |
| शिक्षा | साक्षर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेकपा
संसदीय यात्रा
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली-३ बाट विजयी भए ।
कार्यकारी जिम्मेवारी
२०७० सालमा उनी पार्टीको केन्द्रीय सदस्य बने भने २०७२ सालमा पोलिटब्युरो सदस्य
राजनीतिक घटनाक्रम
चौधरी नेकपा माओवादीको एरिया कमिटी सचिव हुँदै जनमुक्ति सेनाको महाकाली क्षेत्रको सह–कमान्डर बनेका थिए। सशस्त्र संघर्षको मोर्चामा सक्रिय रहेका चौधरी २०५६ सालमा माओवादीको पूर्णकालीन सदस्य बने र २०५७ सालमा कञ्चनपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए।
२०५७ देखि २०५९ सालसम्म दुई वर्ष उनी बझाङ जिल्लाको इन्चार्ज भएर काम गरेका थिए । सशस्त्र युद्धको क्रममा २०६२ सालमा माओवादी सेनाको बटालियन कमिसार बनेका उनी २०६२/६३ को जनआन्दोलनपछि कैलाली–कञ्चनपुर क्षेत्रको पार्टी सेक्रेटरी बनेका थिए ।