निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,४४४ मत १९,११२
निर्वाचन क्षेत्र कैलाली-४ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२२,६६३ मत
निर्वाचन क्षेत्र कैलाली-४ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२७,५४४ मत
निर्वाचन क्षेत्र कैलाली-४ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१६-०४-१९ ( ६६ वर्ष )
जन्मस्थान जोरायल गाउँपालिका-५ गडसेरा
बाबु, आमा दशरथ भट्ट
ठेगाना कैलाली
हालको ठेगाना गोदावरी नगरपालिका, अत्तरिया
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा (एमाले)

कार्यकारी जिम्मेवारी

भट्ट उपमहासचिवमा सुदूरपश्चिमबाट एमालेको पदाधिकारीमा निर्वाचित हुने एक्लाे नेता हुन ।

राजनीतिक घटनाक्रम

भट्टको राजनीतिक यात्रा लामो संघर्षबाट सुरु भएको हो। उनी जनयुद्ध र कम्युनिस्ट आन्दोलनका विभिन्न मोडहरू र आन्दोलनहरू पार गर्दै सक्रिय राजनीतिमा स्थापित भएका हुन्