मान सिह माल

मान सिह माल

६,८३४ १२,२९७
( पराजित )

परिचय

मान सिंह माल डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हुन्।   उनी माओवादी आन्दोलनसँग जोडिएका नेता हुन् र विशेष गरी १० वर्षे जनयुद्धका समयमा पूर्णकालीन कम्युनिष्ट कार्यकर्ता को रूपमा सक्रिय भूमिका निभाएका थिए । उनको परिवार पनि जनयुद्धमा संलग्न रहँदा, उनले शहीद परिवारको पृष्ठभूमि बाट राजनीतिक संघर्षमा अनुभव हासिल गरेका हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,८३४ मत १२,२९७
निर्वाचन क्षेत्र डडेल्धुरा-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३८-०३-०८ ( ४४ वर्ष )
जन्मस्थान डडेलधुरा
बाबु, आमा दामोदर माल
पारिवारिक विवरण श्रीमती एक छोरा एक छोरी
ठेगाना डडेलधुरा परशुराम नगरपालिका ४ कटाल
शिक्षा एसएलसी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५५सालमा बिद्यार्थी राजनीतिबाट राजनीति शुरु। २०५६ मा अखिल क्रान्तिकारी को जिल्ला कमिटि सदस्य। २०५७ मा भुमिगत। २०५९मा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष। २०५९मा तत्कालिन माओवादी को जिल्ला कमिटि सदस्य। २०६०मा सुदुरपश्चिम ब्युरो सदस्य। २०७३मा माओवादी केन्द्र को जिल्ला अध्यक्ष। २०७८मा माओवादी केन्द्र को प्रदेश अध्यक्ष र केन्द्रीय सदस्य ।

कार्यकारी जिम्मेवारी

नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य।

राजनीतिक घटनाक्रम