गोपी प्रसाद उपाध्याय

गोपी प्रसाद उपाध्याय

८,४६७ १५,८६५
( पराजित )

परिचय

नेविसंघकाे जिल्ला अध्यक्ष, सिद्धनाथ बिज्ञान क्याम्पसकाे स्ववियु सभापति समेत भइ काम गरेमा उपाध्यायले कांग्रेसका विभिन्न समितिमा रहि काम गरिसकेका छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,४६७ मत १५,८६५
निर्वाचन क्षेत्र कञ्चनपुर-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०३-१० ( ४६ वर्ष )
जन्मस्थान बझाङ
बाबु, आमा प्रेम पती उपाध्याय / चन्द्रमतिदेवी
पारिवारिक विवरण आमा, भाइ, छाेरा, छाेरी र श्रीमति
ठेगाना कञ्चनपुर बेलौरी नगरपालिका शिबनगर
हालको ठेगाना बेलाैरी नगरपालिका १०, कञ्चनपुर
शिक्षा बिएससी, एमए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५३ मा नेविसंकाे जनज्याेति क्याम्पसकाे इकाइ अध्यक्ष हुँदै , नेवि संघकाे जिल्ला अध्यक्ष समेत भइसकेका उपाध्याय नेपाली कांग्रेस क्षेत्र नं 1 का सभापति समेत हुन् ।