विनोदकुमार चौधरी

विनोदकुमार चौधरी

९,५०२ ३५,७३९
( पराजित )

परिचय

नेपाली कांग्रेसका नेता विनोदकुमार चौधरी नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी छन् । २०६४ मा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित उद्योगी व्यवसायी चौधरी पहिलो पटक २०७९ सालमा नवलपरासी १ बाट विजयी भएका िथए ।  

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,५०२ मत ३५,७३९
निर्वाचन क्षेत्र नवलपरासी पश्चिम-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२९,५१९ मत
निर्वाचन क्षेत्र नवलपरासी पश्चिम-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१२-०१-०१ ( ७० वर्ष )
जन्मस्थान काठमाडौं
बाबु, आमा लुनकरण दास चौधरी / गंगादेवी चौधरी
पारिवारिक विवरण श्रीमती र तीन छोरा
ठेगाना नवलपरासी (बर्दघाट सुस्ता पूर्व), देवचुली नगरपालिका, दिव्यपुरी
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०६४ सालको संविधानसभा निर्वाचनअघि नेकपा (एमाले) मा प्रवेश गरी राजनीतिक यात्रा प्रारम्भ गरेको । दल प्रवेशसँगै एमालेबाट पहिलो संविधानसभामा सदस्य बनेको । संघीय संसद्को निर्वाचनअघि कांग्रेसमा प्रवेश । कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित २०७८ ।

संसदीय यात्रा

संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेकपा (एमाले) बाट समानुपातिक सभासद् चयन । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित । २०७९ मा नवलपरासी-१ बाट निर्वाचित