ताजिना विष्ट

ताजिना विष्ट

१६३ ५७,१८५
( पराजित )

परिचय

इटहरी उपमहानगरपालिका–२ पिपलचोक निवासी ताजिना विष्ट (कस्तुरी लेडी)  नामले समेत परिचित छिन । सुनसरी–२ बाट उम्मेदवारी दिएकी विष्टले परम्परागत चुनावी खर्चको ढाँचालाई चुनौती दिने भन्दै ‘१ रुपैयाँ चुनाव खर्च सहयोग अभियान’ सुरु गरेकी छन् । उनले आफ्नो फेसबुकमार्फत ग्लोबल आइएमई बैंकको क्यूआर कोड सार्वजनिक गर्दै समर्थकहरूसँग न्यूनतम १ रुपैयाँ सहयोगको अपिल गरिरहेकी हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६३ मत ५७,१८५
निर्वाचन क्षेत्र सुनसरी-२ ( कोशी प्रदेश )
राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५१-०४-१८ ( ३१ वर्ष )
बाबु, आमा भिम कुमार विष्ट
ठेगाना सुनसरी इटहरी उपमहानगरपालिका
शिक्षा +2
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

प्रगतिशील लोकतान्त्रिक पार्टी

संसदीय यात्रा

छैन ।

कार्यकारी जिम्मेवारी

छैन ।