Election Results

Election date 5 March 2026
Total Votes
9,443 votes 7,169
Electoral Constituency Khotang-1 ( Koshi )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2015-06-15 ( 67 years )
Birth Place दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाडाँगाउँ
Father, Mother मेग बहादुर रोका
Family Details एक छाेरी, श्रीमती ।
Address खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका खुतुम्बु
Current Address दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाडाँगाउँ
Education विधावारिधि
Election System Direct

Political Affiliation

राजनीतिक यात्रा : विद्यार्थी तथा वामपन्थी आन्दोलनमा सहभागी भएवापत पटक–पटक गरी साँढे सात वर्ष जेल र आठ महिना हिरासत । २०३४ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्य बनेर औपचारिक रुपमा राजनीतिमा प्रवेश । २०४७ मा एमालेको राष्ट्रिय पार्षद । २०४८ सालदेखि २०५४ सम्म एमाले खोटाङको सचिव । २०५४ मा मालेको केन्द्रीय सदस्य र सगरमाथा अञ्चल इन्चार्ज । २०५८ मा माले एमालेमा मिल्यो तर रोका एमालेमा फर्किएनन् । पार्टी गतिविधिबाट अलग भए । २०४७ सालदेखि लेखन, खोज तथा अनुसन्धानमा । जिल्ला इन्चार्ज जिल्ला सचिव केन्द्रिय समिती स.सचिव सहकारी विकास बोर्ड प्रतिनिधि सभा सदस्य अन्तरिम प्रतिनिधि 2063 संविधान सभा सदस्य ।

Parliamentary Journey

संविधानसभा सदस्य २०६३

Political Events