खोटाङ-१
सबै हेर्नुहोस्१६,६१२
१२,७१४
११,९५७
१६,६१२
१२,७१४
११,९५७
विद्यार्थी तथा वामपन्थी आन्दोलनमा सहभागी भएवापत पटक–पटक गरी साँढे सात वर्ष जेल र आठ महिना हिरासत । २०३४ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्य बनेर औपचारिक रुपमा राघजनीतिमा प्रवेश । २०४७ मा एमालेको राष्ट्रिय पार्षद । २०४८ सालदेखि २०५४ सम्म एमाले खोटाङको सचिव । २०५४ मा मालेको केन्द्रीय सदस्य र सगरमाथा अञ्चल इन्चार्ज । २०५८ मा माले एमालेमा मिल्यो तर रोका एमालेमा फर्किएनन् । पार्टी गतिविधिबाट अलग भए । २०४७ सालदेखि लेखन, खोज तथा अनुसन्धानमा । जिल्ला इन्चार्ज जिल्ला सचिव केन्द्रिय समिती स.सचिव सहकारी विकास बोर्ड प्रतिनिधि सभा सदस्य अन्तरिम प्रतिनिधि 2063 संविधान सभा सदस्य ।
१६,६१२
१२,७१४
११,९५७
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
९,४४३ मत
७,१६९
|
| निर्वाचन क्षेत्र | खोटाङ-१ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०१५-०६-१५ ( ६७ वर्ष ) |
| जन्मस्थान | दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाडाँगाउँ |
| बाबु, आमा | मेग बहादुर रोका |
| पारिवारिक विवरण | एक छाेरी, श्रीमती । |
| ठेगाना | खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका खुतुम्बु |
| हालको ठेगाना | दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाडाँगाउँ |
| शिक्षा | विधावारिधि |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
संविधानसभा सदस्य २०६३