अस्मिता थापा

अस्मिता थापा

१०,७२० ३,२३३
( पराजित )

परिचय

समाजसेवाको भावनाले अभिप्रेरित भई अनेरास्ववियुमा संगठित भई लिखु गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी पुरा गरी राष्ट्रको विकास र ओखलढुंगा जिल्लाको समग्र विकासको लागि युवा महिलाहरुको प्रतिनिधित्व गर्दै नेकपा (एमाले) बाट सुर्य ध्वजावाहक उम्मेदवार ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,७२० मत ३,२३३
निर्वाचन क्षेत्र ओखलढुंगा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५२-०३-०६ ( ३० वर्ष )
बाबु, आमा चित्र बहादुर थापा
ठेगाना ओखलढुंगा लिखु गाउँपालिका
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

क) समाजसेवा ख) स्थानिय तह उपाध्यक्ष (लिखु गाउँपालिका) ग) ने.क.पा. एमाले केन्द्रिय सदस्य घ) अनेरास्ववियु सचिवालय सदस्य