वजेन्द्र राई

वजेन्द्र राई

२२३ १३,७३०
( पराजित )

परिचय

नेपाली आम जनताहरुलाई आत्म अधिकार सुरक्षित गरी दिने, भेदभाव, अन्त्य गरि दिने । भाइ मातृत्वको उच्च मुल्यांकन गरि दिने र सबै मानिसहरु एकै हो भनि दिगो विकास शान्तिको स्थायित्वमा विशेष जोडका साथ देख निर्माण र वेरोजगारको मुक्ति दिलाउने ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२२३ मत १३,७३०
निर्वाचन क्षेत्र ओखलढुंगा-१ ( कोशी प्रदेश )
राजनीतिक दल मंगोल नेशनल अर्गनाइजेसन
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०८-०९ ( ४५ वर्ष )
बाबु, आमा खड्ग बहादुर राई
ठेगाना ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका
शिक्षा एस. एल. सी.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

क) राजनैतिक ख) शैक्षिक ग) आर्थिक घ) सामाजिक