नारायण काजी तामाङ्ग

नारायण काजी तामाङ्ग

१८ १३,९३५
( पराजित )

परिचय

श्री निर्वाचन अधिकृत ज्यू मैले बहुदलीय प्रजातन्त्र ल्याउने आन्दोलनमा २०४६ सालमै सहभागी भई बहुदल आइसकेपछि विभिन्न दल र पार्टीका नेतृत्वहरुलाई सकृय सहयोग गर्दै आएकोमा दल र नेतृत्व बाट निजि स्वार्थ मात्र पूरा गरेको कारण आगामी चुनावमा आफै स्वतन्त्र उम्मेदवार हुने इच्छा राखेको छु ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८ मत १३,९३५
निर्वाचन क्षेत्र ओखलढुंगा-१ ( कोशी प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२६-०८-१५ ( ५६ वर्ष )
बाबु, आमा प्रति मान तामाङ
ठेगाना ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका भिमलटोल
शिक्षा आइ. ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

क) २०४६ सालको जनआन्दोलनमा विद्यार्थी नेताको हैसियतले बहुदलिय प्रजातन्त्र ल्याउने आन्दोलनमा सकृय सहभागी भई हालसम्म राजनिती जीवनमै सिमित ।