निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,८८६ मत ३३,४३६
निर्वाचन क्षेत्र सिरहा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२९,४६२ मत
निर्वाचन क्षेत्र सिरहा-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१८-०६-१४ ( ६४ वर्ष )
जन्मस्थान भगवानपुर
बाबु, आमा धनमती यादव
ठेगाना सिरहा, भगवानपुर गाउँपालिका
हालको ठेगाना भगवानपुर
शिक्षा प्रवीणता
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

२०७९ मा सिरहा १ बाट प्रतिनिधि सभा सदस्य ।

कार्यकारी जिम्मेवारी

२०४६ सालमा भगवानपुर गाउँ पञ्चायतको प्रधान पञ्चमा निर्वाचित । २०४९ सालमा भगवानपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित । २०४९ सालमा जिल्ला विकास समिति, सिरहाका सदस्य । २०५४ सालमा भगवानपुर गाउँ विकास समितिको अध्यक्ष । २०५६ सालमा आम निर्वाचनमा प्रतिनिधि सभाको चुनावमा पराजित ।

राजनीतिक घटनाक्रम

२०५८ सालमा १ वर्ष र २०६९ सालदेखि २०७६ सालसम्म ७ जेल जीवन ।