सरिता प्रसाई

सरिता प्रसाई

५,६१६ ५४,४९४
( पराजित )

परिचय

नेपाली कांग्रेस नेतृ सरिता प्रसाई विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय वनेकी हुन् । उनी संग संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यको जिम्मेवारी वहन गरेको अनुभव छ ।  नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठन र विभागको महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेकी प्रसाई तेश्रो पल्ट संसद चढ्ने आयोजनासाथ झापा–२ वाट प्रत्यक्ष उम्मेद्धार वनेकी छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,६१६ मत ५४,४९४
निर्वाचन क्षेत्र झापा-२ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२४-०४-१० ( ५८ वर्ष )
बाबु, आमा विरेन्द्र प्रसाद प्रसाई
ठेगाना झापा बुद्धशान्ति गाउँपालिका
शिक्षा वि ए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली विद्यार्थि संघ तरुण दलको केन्द्रिय सदस्य नेपाली काङ्गेसको केन्द्रिय सदस्य संविधान सभा सदस्य, राष्ट्र सभा सदस्य प्रतिनिधि सभा सदस्य

संसदीय यात्रा

दुई पटक