निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,७८६ मत ३४,२०२
निर्वाचन क्षेत्र धनुषा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-०२-१३ ( ४९ वर्ष )
बाबु, आमा रामआशिष साह
ठेगाना धनुषा, जनकपुरधाम उपमहानगरपालिका
शिक्षा Bachelor in sociology
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

संसदीय यात्रा

श्रीजन सेवा माध्यमकि विद्यालय, कर्जन्हाको अनेरास्ववियु सचिव र २०५९ मा जिल्ला कमिटी सदस्य भएका थिए । २०६४ मा एमालेको राष्ट्रिय परिषद् सदस्य, २०७४ सालमा ने.क.पा. (एमाले) केन्द्रीय कमिटी सदस्य, अनेम संघ स्थायी कमिटी सदस्य रहेका थिए । वि.सं. २०६४ मा संविधानसभा सदस्य, वि.सं. २०७८ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन् । २०७९ मा प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित भएकी थिइन् । उनी हाल नेकपा एमाले पोलिटब्युरो सदस्य हुन् । ।