जनमत पार्टी

जनमत पार्टी

यो राजनीतिक दल २०७५ साल चैत ४ गते स्थापना भएको हो । साढे तीन वर्षअघि खोलिएको यस दलको अध्यक्ष चन्द्रकान्त (सीके) राउत हुन् ।

मधेसलाई नेपालबाट अलग्याएर छुट्टै मधेस देश बनाउने भन्दै पृथकतावादी आन्दोलन चलाइरहेका राउतसित तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको सरकारसँग २०७५ साल फागुन २४ गते ११ बुँदे सहमित गरेसँगै मूलधारको राजनीतिमा आएको हो ।

यसपछि जनमत पार्टीबाट राजनीतिक गतिविधि गर्दै आएका छन् । मधेसको अधिकार स्थापना गर्ने उद्देश्यले स्थापित यस दलको मुख्य आधार इलाका पनि मधेस क्षेत्र नै हो । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष राउतको गृह जिल्ला सप्तरीका २ वटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो ।

यस दलको चुनाव चिन्ह 'माइक' रहेको छ ।

घोषणापत्र

२०७८ पार्टीका उद्देश्यहरू

  • यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए

उम्मेदवारहरु

प्रदेश उम्मेदवार जिल्ला मत
कोशी प्रदेश रमेश कुमार राजवंशी झापा- २

२८०

कोशी प्रदेश हरसलाल राजवंशी झापा- ३

३५४

कोशी प्रदेश लोथ्रो हेमरम झापा- ४

२६०

कोशी प्रदेश अमृतलाल महतो झापा- ५

२९६

कोशी प्रदेश घनश्याम चौधरी मोरङ- २

३१०

कोशी प्रदेश जिवन कुमार गुप्ता मोरङ- ४

३४८

कोशी प्रदेश परमेश्वर मुर्मु मोरङ- ५

३२५

कोशी प्रदेश सुध राम माझी मोरङ- ६

४२०

कोशी प्रदेश महाविर मेहता सुनसरी- २

३२३

कोशी प्रदेश राम नारायण थारु सुनसरी- ३

३८९

कोशी प्रदेश कपलेश्वर यादव सुनसरी- ४

६३

मधेस प्रदेश जयकान्त राउत सप्तरी- १

४,८३३

मधेस प्रदेश चन्द्रकान्त राउत सप्तरी- २

९,८८०

मधेस प्रदेश सुरेन्द्रप्रसाद शर्मा सप्तरी- ३

२,८६९

मधेस प्रदेश जितेन्द्रकुमार साह सप्तरी- ४

९९५

मधेस प्रदेश रामस्वरुप चौधरी सिरहा- १

१,५८९

मधेस प्रदेश बिनोदकुमार यादव सिरहा- २

२,३६०

मधेस प्रदेश रोहित महतो सिरहा- ३

८२०

मधेस प्रदेश वीरेन्द्रप्रसाद महतो सिरहा- ४

५,०४१

मधेस प्रदेश ब्रहमदेव महतो धनुषा- १

मधेस प्रदेश सुरेन्द्रप्रसाद यादव धनुषा- २

१,१७७

मधेस प्रदेश गोपालप्रसाद साह धनुषा- ३

३८१

मधेस प्रदेश इन्द्रजितकुमार यादव धनुषा- ४

५६८

मधेस प्रदेश वीरेन्द्र महतो महोत्तरी- १

५६०

मधेस प्रदेश जयकुमार पाण्डेय महोत्तरी- २

४६३

मधेस प्रदेश अरविन्द ठाकुर महोत्तरी- ३

४२१

मधेस प्रदेश मनोजकुमार साह महोत्तरी- ४

८०६

मधेस प्रदेश श्रीन्जय महतो सर्लाही- १

८४८

मधेस प्रदेश विपीन कापर सर्लाही- २

७३७

मधेस प्रदेश सुनिल प्रसाद गुप्ता सर्लाही- ३

२६०

मधेस प्रदेश राकेश कुमार मिश्र सर्लाही- ४

१,३६५

मधेस प्रदेश देवेन्द्र मिश्र रौतहट- १

८८१

मधेस प्रदेश सोनु कुशवाहा रौतहट- २

२७६

मधेस प्रदेश शेख प्रवेज आलम रौतहट- ३

२२८

मधेस प्रदेश रामकल्याण राउत रौतहट- ४

१६३

मधेस प्रदेश कमरुल्लाह अन्सारी बारा- १

६४५

मधेस प्रदेश राजेश साह बारा- २

१८०

मधेस प्रदेश प्रमोदप्रसाद गुप्ता बारा- ३

३,८१९

मधेस प्रदेश हसनजान मियाँ बारा- ४

२७१

मधेस प्रदेश ओम प्रकाश शर्राफ पर्सा- १

३४१

मधेस प्रदेश श्याम प्रसाद गुप्ता पर्सा- २

२२८

मधेस प्रदेश मालती कुमारी कुशवाहा पर्सा- ३

५८३

मधेस प्रदेश सिमा देवी कलवार पर्सा- ४

२८२

वाग्मती प्रदेश निर्मला कुमारी ठाकुर चितवन- २

९६

लुम्बिनी प्रदेश निलुकुमारी चौधरी रुपन्देही- १

लुम्बिनी प्रदेश रमेश लोध रुपन्देही- २

३०

लुम्बिनी प्रदेश विशाल गुप्ता रुपन्देही- ३

४२९

लुम्बिनी प्रदेश भोपेन्द्रप्रसाद यादव रुपन्देही- ४

२,०७४

लुम्बिनी प्रदेश ओम प्रकाश यादव रुपन्देही- ५

१,९५९

लुम्बिनी प्रदेश नरेन्द्रप्रसाद चौधरी कपिलवस्तु- १

१,८८९

लुम्बिनी प्रदेश मुरली कुर्मी कपिलवस्तु- २

३७२

लुम्बिनी प्रदेश ईश्वरकुमार राउत कपिलवस्तु- ३

११९

लुम्बिनी प्रदेश यमनाथ घिमिरे बर्दिया- १

७१२

लुम्बिनी प्रदेश शशि कुमार यादव बर्दिया- २

२२८

लुम्बिनी प्रदेश मो. आजाद साई बाँके- २

२१०

लुम्बिनी प्रदेश फिरोज खाँ बाँके- ३

४६९

लुम्बिनी प्रदेश गणेशबहादुर चौधरी नवलपरासी पश्चिम- १

५००

लुम्बिनी प्रदेश जीवन मल्लाह नवलपरासी पश्चिम- २

१,०६४

सुदूरपश्चिम प्रदेश भगत राम डगाैरा थारु कैलाली- १

६२

सुदूरपश्चिम प्रदेश धन वहादुर चौधरी कैलाली- ५

४७

सुदूरपश्चिम प्रदेश राम चन्द्र भट्ट कञ्चनपुर- २

१२५