प्रमोदप्रसाद गुप्ता

प्रमोदप्रसाद गुप्ता

३,८१९ ३६,८७८
( पराजित )

परिचय

उनी जनमत पार्टीकाे तर्फबाट बारा ३ बाट उम्मेद्वार हुन् ।  २०६४  मा तत्कालीन मधेसी जनाधिकार फाेरमबाट प्रत्ययक्ष तर्फबाट निर्वाचित सभासद हुन् । मधेस आन्दाेलनबाट नेता भएका हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,८१९ मत ३६,८७८
निर्वाचन क्षेत्र बारा-३ ( मधेस प्रदेश )
राजनीतिक दल जनमत पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३५-०२-०१ ( ४७ वर्ष )
जन्मस्थान करैयामाई गाउँपालिका तेतरीया
बाबु, आमा रामचन्द्र साह कानु / स्वर्गीय सुनैना देवी
पारिवारिक विवरण श्रीमती, २ छाेरी, २ छाेरा
ठेगाना बारा, कलैया उपमहानगरपालिका ४, सिनेमा रोड
हालको ठेगाना कलैया
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

पहिलो संविधान सभामा निर्वाचित भई काम गरेको अनुभव।

संसदीय यात्रा

२०६४ देखि २०७० सम्म

कार्यकारी जिम्मेवारी

जनमत संकलन तथा समन्वय संसदीय समितिकाे सभापति।

राजनीतिक घटनाक्रम

मधेस आन्दाेलनबाट नेता भएका हुन् ।