निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,८८० मत १८,५२४
निर्वाचन क्षेत्र सप्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनमत पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३४-०५-१५ ( ४८ वर्ष )
बाबु, आमा स्वेताम्बर राउत
ठेगाना महादेवा गाउँपालिका वडा नम्बर २, सप्तरी
शिक्षा कम्प्युटर इन्जिनियरिङमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक र युनिभर्सिटी अफ टोकियो (जापान) बाट स्नातकोत्तर । क्याम्ब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा विद्यावारिधि ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

०७५ फागुन २४ मा ११ बुँदे सम्झौतापछि ०७५ चैत ४ मा जनमत पार्टी दर्ता गरेर गरी मूलधारको राजनीतिमा आएको ।

संसदीय यात्रा

२०७९ मा सप्तरी क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ।

कार्यकारी जिम्मेवारी

जनमत पार्टीका अध्यक्ष ।

राजनीतिक घटनाक्रम

मूलधारको राजनीतिअघि १० वर्षमा २४ पटक जेल र हिरासत ।