सर्लाही-४
सबै हेर्नुहोस्२२,८३१
२२,८३१
२०५४ सालमा गोरखापत्र संस्थानको सञ्चालक सदस्य थिए । वि.सं. २०४६ र २०६२ मा जेल, भूमिगत र बन्दी जीवन समेत बिताए । वि.सं. २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य थिए । वि.सं. २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद, २०७४ मा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७९ मा पनि सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
२२,८३१
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३५,६८८ मत
१२,८५७
|
| निर्वाचन क्षेत्र | सर्लाही-४ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०२७-०५-२० ( ५५ वर्ष ) |
| बाबु, आमा | राम सागर सिह |
| ठेगाना | सर्लाही बलरा नगरपालिका बलरा गोट |
| शिक्षा | p.hd. |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |