निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
० मत १५,४५५
निर्वाचन क्षेत्र काठमाडौं-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल श्रम संस्कृति पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४३-०३-०३ ( ३९ वर्ष )
जन्मस्थान काभ्रेपलाञ्चक, पाँचखाल नगरपालिका–५, कोटयाङ
बाबु, आमा सुकुमान तामाङ / राम माया तामाङ
पारिवारिक विवरण श्रीमती र दुई छोरी
ठेगाना काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका कोटयाङ
हालको ठेगाना बुद्धनगर, काठमाडौं
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

श्रम संस्कृति पार्टी

राजनीतिक घटनाक्रम

२०६२ सालबाट राजनीतिक यात्राको आरम्भ । नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघको केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख ,२०६९ मा पार्टी परित्याग गरि तराई मधेस पहाड हिमाल एकता पार्टीको केन्द्रीय महासचिव, हाल श्रम सस्कृती पार्टीमा सदस्य । सामाजिक काम र विभिन्न संघ सस्थामा आवद्ध तामाङ घेदुङको प्रदेश सदस्य, कार्यक्रम ब्यवस्थापन संघको केन्द्रीय उपाध्यक्ष