काठमाडौं-५
सबै हेर्नुहोस्९,१५९
४,७०१
९,१५९
४,७०१
९,१५९
४,७०१
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१,९२२ मत
२८,८१५
|
| निर्वाचन क्षेत्र | काठमाडौं-५ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०१२-०४-२० ( ७० वर्ष ) |
| बाबु, आमा | छत्र बहादुर थापा |
| ठेगाना | काठमाडौं काठमाडौँ महानगरपालिका |
| शिक्षा | स्नाकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०४३: पञ्चायत कालमा राष्ट्रिय पञ्चायत सदस्य (मकवानपुरबाट)। २०५१: प्रतिनिधि सभा सदस्यमा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित। २०५६: मकवानपुर १ बाटै पुनः निर्वाचित। २०६४: संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सदस्य। २०७०: दोस्रो संविधान सभामा राप्रपा नेपालको तर्फबाट समानुपातिक सदस्य (उहाँको पार्टी चौथो ठूलो दल बनेको थियो)। २०७४: मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित (कृष्णप्रसाद दहालसँग)। २०७९: मकवानपुर १ बाटै 'सूर्य' चिह्नमा चुनाव लड्दा पराजित।
पञ्चायत काल: वन तथा भू-संरक्षण राज्यमन्त्री र सञ्चार मन्त्री (२०४० को दशक)। २०५२: शेरबहादुर देउवाको सरकारमा कानुन तथा न्याय मन्त्री। २०५३: लोकेन्द्रबहादुर चन्दको सरकारमा आवास तथा भौतिक योजना मन्त्री। २०५४: सूर्यबहादुर थापाको सरकारमा परराष्ट्र मन्त्री। २०६०: सूर्यबहादुर थापाकै सरकारमा सूचना तथा सञ्चार मन्त्री। २०६२: राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गृहमन्त्री (यो कार्यकाल निकै विवादित र चर्चामा रह्यो)। २०७२ (असोज २६): केपी शर्मा ओलीको पहिलो सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री। २०७३ (फागुन): पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकारमा उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकास मन्त्री। २०७४ (असोज २७): शेरबहादुर देउवाको सरकारमा उपप्रधानमन्त्री (बिना विभागीय) र पछि ऊर्जा मन्त्रालयको जिम्मेवारी।