अमन कुमार मास्के

अमन कुमार मास्के

४,३७३ २३,३४६
( पराजित )

परिचय

अमन कुमार मास्के नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता हुन् । उनले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले २०७९ सालमा काठमाडौं–६(२) बाट बागमती प्रदेश सभा सदस्यको रूपमा संसदीय यात्रा सुरु गरे । प्रदेशमा रहँदा २०८१ साल साउन ९ गतेदेखि २०८२ साल साउन १९ गतेसम्म भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हाले। मन्त्री पदमा रहँदा उनले पूर्वाधार, सडक र विकास आयोजना सम्बन्धी कार्यान्वयन तथा नीति निर्माणमा अनुभव हासिल गरे। 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,३७३ मत २३,३४६
निर्वाचन क्षेत्र काठमाडौं-६ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-०७-०१ ( ५३ वर्ष )
जन्मस्थान काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ
बाबु, आमा ओम प्रकाश श्रेष्ठ
पारिवारिक विवरण विवाहित (पत्नी : सुमित्रा अधिकारी)
ठेगाना काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

२०७९को प्रदेशसभा निर्वाचनमा काठमाडौँ–६ (२) बाट विजयी भई प्रदेश सभा सदस्यमा निर्वनचित

कार्यकारी जिम्मेवारी

बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री (९/०४/२०८१–१९/०४/०८२)

राजनीतिक घटनाक्रम

1. उनले २०७९ सालमा काठमाडौँ–६(२) बाट बागमती प्रदेश सभा सदस्य भएर आफ्नो संसदीय यात्रा सुरु गरे । 2. प्रदेश सभामा रहँदा उनी २०८१ साल साउन ९ गतेदेखि भौतिक पूर्वाधार विकास मन्त्रीनियुक्त भए । ३. २०८२ साल माघ ५ गते उनी संसद् (प्रतिनिधि सभा) उम्मेदवारीका लागि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिए । 5. उनी काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बने ।