शिशिर खनाल

शिशिर खनाल

२७,७१९ २१,०७२
( निर्वाचित )

परिचय

शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन् । पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनाल २०७९ को संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय भए । उनले अमेरिकाको यूनिभर्सिटी अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गरेका छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२७,७१९ मत २१,०७२
निर्वाचन क्षेत्र काठमाडौं-६ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३५-०९-१६ ( ४७ वर्ष )
बाबु, आमा सुर्य भक्त खनाल
ठेगाना काठमाडौं टोखा नगरपालिका
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

सर्वोदय श्रमदान अभियान (श्रीलंका, नेपाल, अमेरिका) २००५-२०१२ टिच फर नेपाल २०१२-२०१९ नीतिशाला/तुलसीपुर उपमहानगरपालिका २०२३-२०२५ प्रतिनिधि सभा सदस्य काठमाडौं ६ २०२३-२०२५

संसदीय यात्रा

२०७९ को संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य

कार्यकारी जिम्मेवारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री) १७ जनवरी २०८० (2023) देखि ५ फेब्रुअरी २०८० (2023) सम्म