अइन्द्र सुन्दर नेम्वाङ

अइन्द्र सुन्दर नेम्वाङ

१४,५३४ २,६९९
( पराजित )

परिचय

स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको अपेक्षा राख्दछु म आवद दल र मेरो व्यक्तिगत भावना एवम् कृयाकलाप समेत निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिवद्धता जायर गर्दछु। पाँचथर दलको नाम – नेकपा एमाले  उम्मेद्वारको नामः– अइन्द्र सुन्दर नेम्वाङ जन्म स्थान फाल्गुनन्द गाउ“पालिका २ इम्बुङ पाँचथर जिम्वेवारी ः नेकपा एमाले केन्द्रीय सदस्य  २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य निर्वाचित  शिक्षा – उच्च शिक्षा हासिल 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,५३४ मत २,६९९
निर्वाचन क्षेत्र पाँचथर-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३४-०७-१२ ( ४८ वर्ष )
जन्मस्थान पाँचथर फाल्गुनन्द गाउँपालिका २ इम्वुङ सुसुवा
बाबु, आमा खमानन्द सि नेम्बाङ
ठेगाना पाँचथर फाल्गुनन्द गाउँपालिका २ इम्वुङ सुसुवा
हालको ठेगाना पाँचथर फाल्गुनन्द गाउँपालिका २ इम्वुङ सुसुवा
शिक्षा I.A
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राजनिति कृयाशिल २५ वर्ष बाट

संसदीय यात्रा

२०७० सालमा सम्विधान सभा सदस्य

कार्यकारी जिम्मेवारी

नेकपा एमाले केन्द्रीय सदस्य

राजनीतिक घटनाक्रम

नेकपा एमाले र नेकपा मालेकाे विभाजन पश्चात नेकपा मालेकाे राजनीतिमा सकृय पुन:२०७४काे आम निर्वाचन पुर्व बाम गठवन्धन भएसँगै एमालेमा फिर्ता भएका ।