नरेन्द्र कुमार केरुङ

नरेन्द्र कुमार केरुङ

१७,२३३ २,४९९
( निर्वाचित )

परिचय

देशमा सुसासन कायम निति निर्माण कार्यमा सक्रिय सहभागीता जनताको दुःख सुखमा सधै तप्परताका साथ सक्रिय रहि रहने सामाजिक आर्थिक विकासमा सथै लागि रहने।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,२३३ मत २,४९९
निर्वाचन क्षेत्र पाँचथर-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२९-०८-२१ ( ५३ वर्ष )
बाबु, आमा देव मान केरुङ / देवमाया केरुङ
ठेगाना पाँचथर फालेलुङ गाउँपालिका थोक्पन
शिक्षा व्यवस्थापन तहमा स्नात्तकोतर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली काग्रेस केन्द्रिय सदस्य २०८२ नेपाली कांग्रेस पाँचथर सभापति २०६७-७८ प्रदेश सभा सदस्य उमेद्वार पाँचथर २०७४ संविधान सभा सदस्य उमेद्वार २०७० प्रजान्तन्त्रवादी प्रध्यापक संघको केन्द्रीय सदस्य २०७४ सालम पाँचथर क बाट प्रदेश सभा सदस्यकाे उम्मेद्वार ।

संसदीय यात्रा

पहिलाे पटक सिङ्गाे जिल्लाकाे प्रतिनिधित्व गर्दै स‌ङ्घीय साम्सदकाे उम्मेद्वार ।