भानुभक्त ढकाल

भानुभक्त ढकाल

१०,६८२ ८७९
( पराजित )

परिचय

जन्म 2021 फागुन 19  विद्यार्थी राजनीतिबाट सुरु गर्दै नेकपा एमाले  यसअघि मोरङ–३ बाट निर्वाचन लड्दै आएका ढकालले यस पटक नयाँ क्षेत्र रोज्दै तेह्रथुमबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मासँग पराजित.एमाले पार्टीमा विभिन्न संगठनात्मक जिम्मेवारी . २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तेह्रथुमबाट निर्वाचित. उनी स्वास्थ्य मन्त्रीको पनि थिए. नेकपा एमालेका सचिव छन्। 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,६८२ मत ८७९
निर्वाचन क्षेत्र तेह्रथुम-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२५,८९५ मत
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
४२,४१३ मत
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१८-०९-२१ ( ६४ वर्ष )
जन्मस्थान तेह्रथुम
बाबु, आमा कुल प्रसाद ढकाल
ठेगाना मोरङ सुन्दरहरैँचा नगरपालिका
शिक्षा बि.एड. एम.ए समाज शास्त्र
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले ।

संसदीय यात्रा

२०७४ मा प्रतिनिधिसभा सदस्य ।

कार्यकारी जिम्मेवारी

कानुनमन्त्रीको जिम्मेवारी लिइसकेको ।