राजेन्द्र कुमार राई

राजेन्द्र कुमार राई

१८,१३२ ३,८७५
( निर्वाचित )

परिचय

नेकपा एमालेका नेता राजेन्द्रकुमार राई धनकुटाबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन राप्रपाका नेता सुनिल थापासँग हारेका राईले २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भई उनै थापालाई पराजित गरेका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८,१३२ मत ३,८७५
निर्वाचन क्षेत्र धनकुटा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,१०१ मत
निर्वाचन क्षेत्र धनकुटा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२२-१२-२९ ( ५९ वर्ष )
जन्मस्थान धनकुटा
बाबु, आमा तेज वहादुर राई / मोतीमाया राई
पारिवारिक विवरण श्रीमती, २ छोरा
ठेगाना धनकुटा पाख्रिवास नगरपालिका 7, मुगा राम्चे
शिक्षा आई.ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

अनेरास्ववियु जिल्ला कमिटी सदस्य २०३५ । जिल्ला कमिटी अध्यक्ष । पार्टी एरिया कमिटी सदस्य (अखिल) २०३७ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष । केन्द्रीय सदस्य किसान महासंघ २०६२ । नेकपा (एमाले जिल्ला कमिटी अध्यक्ष २०६६ देखि २०७५ । २०७५ जेठपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश कमिटी सदस्य । हाल नेकपा एमालेमा आबद्ध ।

संसदीय यात्रा

संघीय संसद् प्रतिनिधिसभा सदस्य २०७४ मा धनकुटाबाट प्रत्यक्ष निर्वाचित ।