दिनेश राई

दिनेश राई

१४,२५७ ३,८७५
( पराजित )

परिचय

दिनेश राई नेपाली कांग्रेसका जिल्ला सभापति हुन्।  उनी पहिलो पटक संसदीय चुनावी मैदानमा उत्रिएका छन् ।  राई स्थापित युवा नेता हुन् । यसअघि स्थानीय तह निर्वाचनमा दुई पटक धनकुटा नगरपालिकाका उम्मेदवार बनेका राई नगरपालिकाका वर्तमान मेयर चिन्तन तामाङसँग पराजित भएका थिए। 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,२५७ मत ३,८७५
निर्वाचन क्षेत्र धनकुटा-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०९-२६ ( ४५ वर्ष )
जन्मस्थान धनकुटा ४
बाबु, आमा गंगा वहादुर राई
ठेगाना धनकुटा धनकुटा नगरपालिका बिच बजार
शिक्षा आई.एड.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

किरात आठपहरिया समाजको संयोजक जनजाती युवा मंहासघ धनकुटाको जिल्ला अध्यक्ष सहकारी संस्थाको अध्यक्ष