निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,८९० मत १७,४२८
निर्वाचन क्षेत्र रौतहट-३ ( मधेस प्रदेश )
राजनीतिक दल आम जनता पार्टी(एकल चुनाव चिन्ह)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३२,४३७ मत
निर्वाचन क्षेत्र रौतहट-३ ( मधेस प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२७,७९९ मत
निर्वाचन क्षेत्र रौतहट-३ ( मधेस प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२८-०१-२८ ( ५४ वर्ष )
जन्मस्थान मौलापुर नगरपालिका मौलापुर
बाबु, आमा बाबुलाल साह
ठेगाना रौतहट, मौलापुर नगरपालिका मौलापुर
हालको ठेगाना मौलापुर नगरपालिका मौलापुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५४ सालमा एमालेबाट तत्कालीन पतौरा गाविस–१ मा वडाध्यक्ष जितेका प्रभु जनप्रतिनिधि हुँदाकै समयमा माओवादी जनयुद्धमा सामेल भएका । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसदमा सांसद ।

संसदीय यात्रा

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पहिलो पटक निर्वाचित भई संसदीय यात्राको सुरुवात ।

कार्यकारी जिम्मेवारी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री २०६८ साउन १८ भूमिसुधार तथा व्यवस्था मन्त्री २०६८ असोज १८ सहरी विकास मन्त्री २०७४ जेठ २४ सहरी विकास मन्त्री २०७७ पुस १० सहरी विकास मन्त्री २०७८ जेठ २१