निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१५,८६५ मत २१,०११
निर्वाचन क्षेत्र रौतहट-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३४,१६१ मत
निर्वाचन क्षेत्र रौतहट-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२८,८२८ मत
निर्वाचन क्षेत्र रौतहट-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२७-०६-१५ ( ५५ वर्ष )
जन्मस्थान चन्द्रपुर नगरपालिका - 9 चेतनगर
बाबु, आमा होमनाथ तिमलसेना / दनबन्तीदेवी तिमल्सिना
पारिवारिक विवरण श्रीमती(स्वर्गीय) तिन छोरी
ठेगाना रौतहट
हालको ठेगाना चन्द्रपुर नगरपालिका - 9 चेतनगर
शिक्षा I.A.(+2)
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४३ सालमा कांग्रेसको सदस्यता लिएर राजनितिमा प्रवेश । ०५१ सालको स्थानीयतह निर्वाचनमा डुमरिया गाविसमा अध्यक्षमा पराजय । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा पराजय । २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी । यस पटक कांग्रेसकै उम्मेदवार ।

संसदीय यात्रा

२०७० सलाको दोश्रो सविधानसभा निर्वाचनमा पराजय । २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी ।