निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३६,८७६ मत २१,०११
निर्वाचन क्षेत्र रौतहट-४ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२५,७८२ मत
निर्वाचन क्षेत्र रुपन्देही-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३९-१०-११ ( ४३ वर्ष )
जन्मस्थान चन्द्रपुर नगरपालिका ९ चेतनगर
बाबु, आमा फटीका नन्द पौडेल / एककुमारी पौडेल
पारिवारिक विवरण श्रीमती, एक छोरा
ठेगाना रौतहट
हालको ठेगाना चन्द्रपुर नगरपालिका ४
शिक्षा स्नातकोउत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०६७ सालबाट नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिक यात्राको सुरुवात । समय संकल्प बचत तथा ऋण सहकारीको संचालक । प्रणामी धार्मिक वन समितिका अध्यक्ष । २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरी अहिले उम्मेदवार ।