अजय कुशवाहा

अजय कुशवाहा

२,०६७ ३९,१३३
( पराजित )

परिचय

उनी पहिलाेपटक नेपाली कम्युनिष्ट पार्टीकाे तर्फबाट बारा ४ मा उम्मेद्वार हुन् । उनी राष्ट्रिय बास्केट बल खेलाडी पनि हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,०६७ मत ३९,१३३
निर्वाचन क्षेत्र बारा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०५५-०१-०१ ( २७ वर्ष )
जन्मस्थान बलहीया
बाबु, आमा रामचन्द्रप्रसाद प्यासी कुशवाहा (प्यासी जी) / प्रमिला कुसवाहा
पारिवारिक विवरण बुवा, आमा, श्रीमति
ठेगाना बारा, प्रसौनी गाउँपालिका २, बेलहीया टाेल
हालको ठेगाना बेलहीया
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

पहिलाे पटक नेपाली कम्युनिष्ट पार्टीबाटै सुरूवात ।

संसदीय यात्रा

पहिलाे पटक प्रतिस्पर्धामा