Election Results

Election date 5 March 2026
Total Votes
1,643 votes 30,268
Electoral Constituency Kaski-2 ( Gandaki )
Political Party Rastriya Prajatantra Party
Election Result Defeated

Basic Information

Birth Date 2017-01-12 ( 65 years )
Birth Place मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा, लमजुङ
Father, Mother देवी जङग गुरुङ
Address लमजुङ मर्स्याङदी गाउँपालिका मिर्चे
Current Address मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा, लमजुङ
Education सिभिल इन्जिनियरिङ
Election System Direct

Political Affiliation

राष्ट्रिय प्रजातन्त्र पार्टी

Parliamentary Journey

लमजुङबाट पटकपटक पराजित

Executive Opportunity

जिल्ला विकास समिति, लमजुङ – सभापति (२०६०–२०६१) बुटवल पावर कम्पनी – सञ्चालक समिति सदस्य नेपाल विद्युत् प्राधिकरण – सञ्चालक समिति सदस्य (२०६१–२०६२) बेंसीसहर नगर विकास समिति – संस्थापक अध्यक्ष बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति – अध्यक्ष

Political Events

वि.सं. २०५१ सालदेखि राप्रपामार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका गुरुङले युवा संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि जिल्ला सदस्य, जिल्ला सचिव हुँदै २०५४ देखि २०६३ सालसम्म दुई कार्यकाल राप्रपा लमजुङको अध्यक्ष बने । संघीय संरचना लागू भएपछि उनी राप्रपा गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बने भने पछि केन्द्रीय सदस्य, सहायक महामन्त्री, सहमहामन्त्री हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगेका छन् । लमजुङबाट निर्वाचन लड्दै आएका उनी यसपटक आफ्नो राजनीतिक क्षेत्र विस्तार गर्दै कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।