Election Results

Election date 5 March 2026
Total Votes
1,406 votes 36,344
Electoral Constituency Kaski-3 ( Gandaki )
Political Party Rastriya Prajatantra Party
Election Result Defeated

Basic Information

Birth Date 2046-03-26 ( 36 years )
Father, Mother जय लाल खनाल
Address कास्की पोखरा महानगरपालिका
Current Address कास्की
Education अर्थशास्त्रमा स्नाकोत्तर
Election System Direct

Political Affiliation

राष्ट्रिय प्रजातन्त्र पार्टी

Political Events

अर्जुन खनालको राजनीतिक यात्रा कम्युनिस्ट आन्दोलनबाट सुरु भएको हो। पछि हिन्दू राज्यको पक्षमा उभिँदै उनी ब्राह्मण विद्यार्थी समाजको केन्द्रीय संयोजक बने। त्यसक्रममा जातीय राज्यको अवधारणाको विपक्षमा सक्रिय भूमिका खेलेका उनले अखण्ड नेपाल पार्टी र विवेकशील साझा पार्टीमा समेत आवद्ध भएर राजनीतिक अनुभव हासिल गरे। पछिल्लो समय सनातन हिन्दू राज्यको एजेन्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएका उनी हाल पार्टीको केन्द्रीय सदस्य तथा पर्यटन विभाग सदस्यका रूपमा कार्यरत छन् र सोही पार्टीबाट कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्।