कास्की-३
सबै हेर्नुहोस्१२,७८०
१२,७८०
कास्की क्षेत्र नम्बर ३ का सबैभन्दा कान्छा उम्मेदवार अर्जुन खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता तथा सफल पर्यटन व्यवसायी हुन्। ३६ वर्षीय खनाल अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् र पर्यटन क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै करिब २ सय जनालाई रोजगारी प्रदान गरेका छन्। पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएका उनले संवैधानिक राजसंस्था, हिन्दू राज्य पुनःस्थापना, संघीयता खारेजी र बलियो केन्द्रीय तथा स्थानीय शासन प्रणाली स्थापना आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएका छन्। पर्यटन उद्यम र वैचारिक सक्रियताबाट चिनिएका उनी अहिले प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचन मैदानमा छन्।
१२,७८०
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१,४०६ मत
३६,३४४
|
| निर्वाचन क्षेत्र | कास्की-३ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०४६-०३-२६ ( ३६ वर्ष ) |
| बाबु, आमा | जय लाल खनाल |
| ठेगाना | कास्की पोखरा महानगरपालिका |
| हालको ठेगाना | कास्की |
| शिक्षा | अर्थशास्त्रमा स्नाकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |