शंकर भण्डारी

शंकर भण्डारी

१४,१३५ १८,५५२
( पराजित )

परिचय

नेपाली कांग्रेसका शंकर भण्डारी तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी छन् । २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारी नेकपा एमालेका नेता किरण गुरुङसँग चुनावी मैदानमा छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,१३५ मत १८,५५२
निर्वाचन क्षेत्र तनहुँ-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,६०४ मत
निर्वाचन क्षेत्र तनहुँ-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२९,६४५ मत
निर्वाचन क्षेत्र तनहुँ-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२५-०२-१० ( ५७ वर्ष )
जन्मस्थान भानु नगरपालिका, तनहुँ
बाबु, आमा दयानिधि भण्डारी / दमयन्ती भण्डारी
पारिवारिक विवरण श्रीमती अन्जना उप्रेती भण्डारी
ठेगाना तनहुँ भानु नगरपालिका भण्डारी
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा सहभागी । वि.स.२०४० सालमा एस.एल.सी. उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागी । २०४६ सालको परिवर्तनपछि भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिमा निरन्तर रुपमा सक्रिय । नेविसंघको राजनीतिमा सक्रिय हुने क्रममा २०४८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको क्याम्पस इकाई सभापति र २०४९ मा स्ववियू सभापति । भण्डारीले २०५३ सालदेखि भने पार्टी राजनीतिमा समेत सहभागिता । २०५३ सालमा महाधिवेशन प्रनिनिधि । हालका गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी पार्टीको १२ औं महाधिवेशनमा १९ औं नम्बरमा केन्द्रीय कार्य समितिमा निर्वाचित । त्यसपछि केन्द्रीय सदस्य भण्डारी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै । भण्डारीले दुई पटक सम्म तरुण विभागको जिम्मेवारीसमेत सम्हालेका ।

संसदीय यात्रा

२०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित

कार्यकारी जिम्मेवारी

वन तथा भू—संरक्षणमन्त्री (२०७०)