निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,५५२ मत २७,५१९
निर्वाचन क्षेत्र स्याङजा-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३१-०३-१५ ( ५१ वर्ष )
जन्मस्थान अर्जुनचाैपारी गाउँपालिका-५ आरूचाैर
बाबु, आमा पुण्यप्रसाद घिमिरे / घनकुमारी घिमिरे
पारिवारिक विवरण श्रीमती, छाेरी, आमा
ठेगाना स्याङजा अर्जुनचौपारी गाउँपालिका
हालको ठेगाना स्याङ्जा
शिक्षा B.A
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

2050 सालमा पार्टी सदस्य, नेकपा एमाले 2051 काे निर्वाचनमा तिलाेचन ढकाल जिताए बापत कुटपिटबाट घाइते 2051 मा पाटन क्याम्पसमा अनेरास्ववियु अध्यक्ष 2054 मा अनेरास्ववियुकाे केन्द्रीय सदस्य 2058 मा अखिल क्रान्तिकारीकाे केन्द्रीय सदस्य 2060 मा युद्वविराममा पार्टीको तर्फबाट पहिलोपटक सार्वजनिक 2060 मा अखिल क्रान्तिकारीकाे बागमति संयाेजक 2061 मा सिन्धुपाल्चोक इलाका सेक्रेटेरी जिल्ला काे इन्चार्ज 2060 काे अन्त्यतिर रेडियो गणतन्त्रमा समाचार बाचक तथा कार्यक्रम प्रस्ताेता 2061 मा गण्डकी क्षेत्रमा सरूवा कास्कीकाे उत्तर क्षेत्रमा इन्चार्ज केआइसिङ् केन्द्रकाे कमाण्डर २०६३ मा भक्तपर जिल्लाकाे सहसेक्रेटरी २०७९ मा उम्मेदवार संविधान सभाकाे 2070 मा जिल्ला अध्यक्ष (पहिलाे निर्वाचित) 2073 मा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य ।

संसदीय यात्रा

छैन्

कार्यकारी जिम्मेवारी

नेकपा जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य

राजनीतिक घटनाक्रम

जनयुद्धकाे घाइते २०५९ मा गाेली लागेकाे, काठमाडौ