शुनिल कुमार शर्मा

शुनिल कुमार शर्मा

२४,३५४ १२,५७०
( पराजित )

परिचय

नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्मा २०७४ सालमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।  तर त्यस बेला एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । अहिले उनी संसदमा प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२४,३५४ मत १२,५७०
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
४८,६३१ मत
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
४०,५०६ मत
निर्वाचन क्षेत्र मोरङ-३ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३४-०९-२२ ( ४८ वर्ष )
जन्मस्थान मधुमल्लाकाे दुम्से, झापा
बाबु, आमा लोकनाथ न्यौपाने / उमादेवी न्याैपाने
पारिवारिक विवरण श्रीमती मिरा शर्मा न्याैपाने, एक छाेरा
ठेगाना मोरङ बेलवारी नगरपालिका प्रगतीटोल
शिक्षा Bachelor of Medicine
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५४ सालमा कांग्रेसकाे सदस्यता प्राप्त गरी राजनीतिक यात्रा सुरू गरेर पार्टीकाे १३ औं महाधिवेशनदेखि महासमिति सदस्य चुनिदै आएका शर्मा यस क्षेत्रमा २०७४ काे निर्वाचनदेखि प्रनिधिसभा सदस्य उम्मेदवार बन्दै आएका छन् । अघिल्लाे चुनावमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार भानुभक्त ढकालका निकटतम प्रतिद्वन्द्वी भएका थिए ।